चन्द्रगढीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा (फाेटाे फिचर)
अर्जुनधारा । बिर्तामोड एफसी झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी ब्रदर एफसी चन्द्रगढीलाई ३-२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चन्द्रगढीले १-० गोलको अग्रता कायम गरेका अवस्थामा बिर्तामोडले ...