राष्ट्रिय टिममा नपरेपछि नवयुगले लेखे, ‘चलखेल’को आशय
काठमाडौं । बंगलादेशविरुद्ध घरेलु मैदानमा हुने एक मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा नपरेपछि फरवार्ड नवयुग श्रेष्ठले चलखेल भएको आशयको टिप्पणी गरेका छन् । नवयुगले बिहीबार राति सामाजिक संजाल फेसबुकबाट चलखेल भएको आशयको टिप्पणी गरेका हुन् । कार्यवाहक मुख्य प्रशिक्षक ...