धरानकाे मरिक एफसी सिरिजङ्गा गोल्डकपको फाइनलमा
ताप्लेजुङ । आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई रोक्दै धरानको मरिक एफसी यहाँ जारी पाँचौ सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तेल्लोक माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक तेल्लोकलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै धरान उपाधि होडमा उक्लिएको ...