झापा सी डिभिजनको शीर्ष स्थानमै
काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक 'सी' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार आरसी ३२ फुटबल एकेडेमीलाई २-१ गोल अन्तरले हराउँदै झापा शीर्ष स्थानमा उक्लिएको हो । झापाको जितमा पेमा तामाङ र विशाल ...