fbpx

खेलकुदका सम्पूर्ण गतिविधि बन्द

न्यूज सञ्जाल २ भाद्र २०७७, मंगलवार ०८:००

काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका गतिविधि बन्द गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई मध्यनजगर गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम ...

म्यान्चेस्टरलाई रोक्दै सेभिया युरोपा लिगको उपाधि नजिक

न्यूज सञ्जाल १ भाद्र २०७७, सोमबार ०८:३४

झापा । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ । गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो । ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए ...

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

न्यूज सञ्जाल ३२ श्रावण २०७७, आईतवार ०८:४१

झापा । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र ...

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

न्यूज सञ्जाल ३२ श्रावण २०७७, आईतवार ०८:२०

काठमाडौं । विश्व फुटबल महासङ्घ ९फिफा०ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल ...

बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल !

न्यूज सञ्जाल ३१ श्रावण २०७७, शनिबार ०८:४३

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल ...

३४ फुटबलरसहित ५४ जनाको स्वाब संकलन

न्यूज सञ्जाल २८ श्रावण २०७७, बुधबार ०९:३७

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ । सोमबार ११ खेलाडीसहित २५ जनाको ...

लकडाउन अटेर गर्दै जिम हल चलाउँदा ६ जनामा संक्रमण

न्यूज सञ्जाल २६ श्रावण २०७७, सोमबार १८:४५

धरान । सरकारले साउन ५ गते लकडाउन अन्त्यको घोषणा गरेपनि धेरै जमघट हुने थलो जिम हल, सिनेमा हल लगायत थुप्रै ठाउँहरु सञ्चालन गर्न भने रोक लगाएको थियो। कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको यो निर्णय विपरीत गुपचुपरुपमा चलेको धरानको एक ...

राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण आजबाट, भदौं १ देखि प्रशिक्षणको तयारी

न्यूज सञ्जाल २६ श्रावण २०७७, सोमबार ०९:२९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको आजबाट कोरोना परीक्षण गरिंदैछ । फिफा विश्वकप छनोटको औपचारिक तयारी सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र खेलाडीहरुको कोरोना परिक्षण गर्न लागेको हो । एन्फाले काठमाडौ‌ बाहिरबाट आएर होटेलमा क्वारेन्टिनमा बसिरहेका ...

फुटबल प्रशिक्षणको तयारीमा एन्फा, खेलाडीले आफ्ना लुगा आफैं धुनुपर्ने

न्यूज सञ्जाल २३ श्रावण २०७७, शुक्रबार १६:२१

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले फुटबल खेलाडीलाई अभ्यासमा फर्काउनका लागि यसअघिदेखि नै तयारी थालिसकेको छ । राष्ट्रिय टिमको क्याम्पमा रहेका ३४ मध्ये ३३ खेलाडी काठमाडौं आएर कोही होटलमा त कोही घरमै क्वारेन्टिनमा बसिरहेका छन् । केही दिनभित्र एन्फाले ...

आर्सनल बन्यो एफ ए कप च्याम्पियन

न्यूज सञ्जाल १८ श्रावण २०७७, आईतवार १०:४८

झापा । एफ ए कपको उपाधि आर्सनलले जितेको छ । गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो। आर्सनलाई उपाधि दिलाउन पिइरी एमरिक आबुमियाङले दुई गोल गरे। खेलको पाँचौ मिनटमा चेल्सीका क्रिस्टीयन पुलिसीचले गोल गर्दै चेल्सीलाई ...

1 146 147 148 149 150 257
×