झापाका सन्जोक राईसहित बन्द प्रशिक्षणमा थपिए १७ खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले टोलीको बन्द प्रशिक्षणमा १७ खेलाडीहरुलाई सामेल गराएका छन् । केही दिनअघि मात्र राष्ट्रिय टोलीका १० सिनियर खेलाडीहरुले व्यवस्थापन पक्ष र प्रशिक्षक अब्दुलाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षणबाट बाहिर निस्किएका ...