पाँचथर र ताप्लेजुङ महिला फुटबलको फाइनल भिड्दै
तेह्रथुम । ऐतिहासिक आठराई मदन मेला २०७८ मा जारी श्रीकृष्ण मेमोरियल फुटबल प्रतियोगितामा महिलातर्फ पाँचथरको पिवाइसी फाक्तेप र कर्णसिं सोनाम स्मृति एफसी ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन् । मंगलबार त्रि(मोहन माविको खेलमैदानमा भएको दुई सेमिफाइनल खेलबाट पाँचथर र ताप्लेजुङ ...