fbpx

छैटौँपल्ट सेभिल्लालाई युरोपा लिग उपाधि

न्यूज सञ्जाल ६ भाद्र २०७७, शनिबार ०८:०९

एजेन्सी । स्पेनिस क्लब सेभिल्लाले कीर्तिमानी छैटौं पटक युरोप लिग उपाधि जितेको छ । शुक्रबार जर्मनीको कोल्नमा भएको फाइनलमा सेभिल्लाले इन्टर मिलानलाई ३(२ ले पराजित गर्दै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा नै दुवै टोलीले अग्रता लिएका ...

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

न्यूज सञ्जाल ४ भाद्र २०७७, बिहीबार ०८:०२

एजेन्सी । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्बनमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३-० गोल अन्तरले पराजित गर्दै जर्मन क्लब बायर्न फाइनलमा पुगेको हो । स्टाडियो जोसे अल्भालाडे रंगशालामा बायर्नलाई जित ...

फरवार्ड अभिषेक भारतीय क्लबमा आबद्ध

न्यूज सञ्जाल ३ भाद्र २०७७, बुधबार १७:१८

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल भारतीय क्लब मोहमडन एसीमा अनुबन्धित भएका छन् । आइलिग दोस्रो डिजिभन र कोलकाता लिग खेल्दै आएको मोहमडन र अभिषेकबीच ३ वर्षको सम्झौता भएको बताइएको छ । सम्झौता २०२० अगष्ट २० देखि ...

साख्तरलाई सजिलै हराएर इन्टर युरोपा लिग फाइनलमा

न्यूज सञ्जाल २ भाद्र २०७७, मंगलवार ०८:१०

डसेलर्डोफ । लउटारो मार्टिनेजको प्रेरणादायी उत्कृष्ट खेलमा इन्टर मिलानले सोमबार साख्तर डोनेस्कलाई सजिलै ५–० ले हरायो र युरोपा लिगको फाइनलमा प्रवेश गर्‍यो । अब 'सिरी ए' क्लब इन्टर नौ वर्षयता पहिलो उपाधि जित्न सक्ने स्थितिमा पुगेको छ । फाइनलमा इन्टरको ...

खेलकुदका सम्पूर्ण गतिविधि बन्द

न्यूज सञ्जाल २ भाद्र २०७७, मंगलवार ०८:००

काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका गतिविधि बन्द गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई मध्यनजगर गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम ...

म्यान्चेस्टरलाई रोक्दै सेभिया युरोपा लिगको उपाधि नजिक

न्यूज सञ्जाल १ भाद्र २०७७, सोमबार ०८:३४

झापा । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ । गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो । ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए ...

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

न्यूज सञ्जाल ३२ श्रावण २०७७, आईतवार ०८:४१

झापा । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र ...

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

न्यूज सञ्जाल ३२ श्रावण २०७७, आईतवार ०८:२०

काठमाडौं । विश्व फुटबल महासङ्घ ९फिफा०ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल ...

बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल !

न्यूज सञ्जाल ३१ श्रावण २०७७, शनिबार ०८:४३

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल ...

३४ फुटबलरसहित ५४ जनाको स्वाब संकलन

न्यूज सञ्जाल २८ श्रावण २०७७, बुधबार ०९:३७

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ । सोमबार ११ खेलाडीसहित २५ जनाको ...

1 147 148 149 150 151 258
×