दमक गोल्डकपको छिनोफानो आज, पुलिस र मनाङ भिड्दै
दमक । दमक गोल्डकपको उपाधिका लागि आज (शुक्रबार) नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब मैदानमा उत्रिदैछन् । दमक ३ मा रहेको खेलमैदानमा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । पुलिस साविक विजेता टोली हो भने मनाङ उपविजेटा टोली ...