मनाङ दमक गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल ११ चैत्र २०७८, शुक्रबार १९:४९

दमक । मनाङ मस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।   मनाङको जितका ...

सुदूरपश्चिमलाई हराउँदै मछिन्द्र फाइनलमा

न्यूज सञ्जाल ११ चैत्र २०७८, शुक्रबार १९:२५

सर्लाही । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसी यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम ११ एफसीलाई सहजै पराजित गरेर मछिन्द्रले बाजी मारेको हो ।   सुदूरपश्चिम ११ दोस्रो संस्करणको विजेता टोली हो ...

नेपाल थाइल्यान्डसँग २-० ले पराजित

न्यूज सञ्जाल १० चैत्र २०७८, बिहीबार २१:२३

झापा (एजेन्सी) । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बिहीबार नेपाल २-० ले पराजित भएको छ । पूर्णतः रक्षात्मक भएर खेलमा उत्रिएको नेपाल थाइल्यान्डसँग २-० ले पराजित भएको हो ।   नेपालका गोलरक्षक किरण लिम्बूले पनि शृंखलाबद्ध बचाउ गरेता पनि दोस्रो हाफको ...

दमक गोल्डकपमा रुपन्देहीको गोर्खा ब्वाइज विजयी

न्यूज सञ्जाल १० चैत्र २०७८, बिहीबार १९:४९

दमक । गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कोलकातालाई पराजित गर्दै गोर्खा ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।   पाहुना टोलीलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै ...

हेटाैडाकाे पिप्ले राजर्षि जनक कपकाे फाइनलमा

न्यूज सञ्जाल १० चैत्र २०७८, बिहीबार १९:२५

सर्लाही । साविक विजेता हेटौडाको पिप्ले युथ क्लब यहाँ जारी छैटौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले टाइब्रेकरको साथ लिनु परेको थियो ।   चिरपरिचित प्रतिद्वन्द्वी आयोजक बागमती युवा क्लबलाई टाइब्रेकरमा पराजित ...

आज नेपाल र थाइल्याण्ड भिड्दै

न्यूज सञ्जाल १० चैत्र २०७८, बिहीबार ०९:०९

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चोनबरीमा घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ ।   थाइल्याण्डविरुद्ध मैदान उत्रँदा नेपाल घरेलु टोलीलाई कडा ...

दमक गोल्डकपमा बागमतीको विजयी सुरुवात

न्यूज सञ्जाल ९ चैत्र २०७८, बुधबार २१:११

झापा । सर्लाहीको बागमती युथ क्लब झापाको दमकमा आजदेखि सुरु दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक दमक ११ लाई पराजित गर्दै बागमतीले विजयी सुरुवात गरेको हो ।   बागमतीका लागि खेलको ८८औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल ...

राजर्षि जनक कपः मछिन्द्रसँग क्यामरुन पराजित

न्यूज सञ्जाल ९ चैत्र २०७८, बुधबार १९:१४

सर्लाही । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसी यहाँ जारी छैटौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अफ्रिकन खेलाडीले भरिएको एभनिर एफसी क्यामरुनलाई पराजित गर्दै मछिन्द्रले आफ्नो साख कायमै राख्यो ।   स्व. सन्तोष श्रेष्ठ स्मृति ...

आजदेखि दमक गोल्डकपः बागमती र दमक भिड्दै

न्यूज सञ्जाल ९ चैत्र २०७८, बुधबार ०९:२४

दमक । झापाको दमक ३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि दमक गोल्डकप सुरु हुँदैछ । उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र आयोजक दमक भिड्दैछन् ।   दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपमा चार विदेशी ...

स्पोर्टस अवार्डः पारस र सावित्रा दशक खेलाडी

न्यूज सञ्जाल ९ चैत्र २०७८, बुधबार ०८:५५

काठमाडौँ । पारस खड्का र सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।   आयोजक नेपाल खेलकुद ...

1 … 149 150 151 152 153 … 330
×