अनन्त आईएसएल खेल्न भोलि भारत जाने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्न भोलि बुधबार भारत जाने भएका छन् । आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका अनन्त बुधबार त्यसतर्फ प्रस्थान गर्ने थ्री स्टार क्लबले जनाएको छ ...