ओमानमाथि नेपालको कीर्तिमानी जित
झापा । चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानमाथि ६ विकेटको जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानमाथि कीर्तिमानी जित हात पारेको हो । अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको ...