देउमाई गोल्डकपः डाँगीहाटलाई हराउँदै फिदिम सेमिफाइनलमा
इलाम । उपाधिको दाबेदार मानिएको मोरङको डाँगीहाट एफसी प्रथम देउमाई गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । फिदिम स्पोर्टिङ क्लबसँग २-१ गोलअन्तरमा पराजित भएपछि डाँगीहाट घर फर्किएको हो । १-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फिदिम भाग्यमानी सावित बन्यो । ...