संकटा कठिन जितसँगै झापा गोल्डकपको क्वाटरफाइनलमा
बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै संकटाले क्वाटरफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम ...