झापाको जयपुरमा फुटबल हुने, विजेतालाई १ लाख ५० हजार
झापा । बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुरमा सातौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । गतवर्ष कोभिड १९ को जोखिमका कारण स्थगित भएको थियो । नव ज्योति युवा क्लबको आयोजनामा आगामी फागुन १३ देखि २० गतेसम्म ...