वडास्तरीय भेट्रान्सः अर्जुनधारा ८ माथि अर्जुनधारा ११ को गोल वर्षा

न्यूज सञ्जाल २० कार्तिक २०८२, बुधबार १९:३१

शनिश्चरे (झापा) । उपाधिको दाबेदार अर्जुनधारा ११ नम्बर वडाको टोली झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान फुटबलको फाइनलमा प्रवेश गरेको छ ।   अर्जुनधारा ८ माथि अप्रत्यासित नतिजा निकाल्दै अर्जुनधारा ११ उपाधि होडमा पुगेको ...

महिला गाेल्डकपः झापाकाे पाेस्टमा संकटाको ६ गाेल

न्यूज सञ्जाल २० कार्तिक २०८२, बुधबार १८:२४

बिर्तामोड । झापा एफसीलाई पहिलो खेलमै स्तब्ध बनाएर संकटा एफसी झापामा जारी एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   दूधे रंगशालामा आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा झापा एफसीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा ...

अर्जुनधारा १ वडास्तरीय भेट्रान फुटबलको फाइनलमा

न्यूज सञ्जाल १९ कार्तिक २०८२, मंगलवार १९:२१

शनिश्चरे । अर्जुनधारा १ नम्बर वडाको टिम मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।   अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा मंगलबार भएको खेलमा अर्जुनधारा २ नम्बर वडालाई ७-१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा ...

महिला गोल्डकपमा सिक्किममाथि एपिएफको गाेल वर्षा

न्यूज सञ्जाल १९ कार्तिक २०८२, मंगलवार १८:३५

बिर्तामोड । उपाधिको दाबेदार टोली सशस्त्र प्रहरीको एपिएफ एफसीले सानदार जित निकाल्दै झापामा जारी एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।   झापाको शिवसताक्षी ११ स्थित दूधे रंगशालामा जारी प्रतियोगितामा पाहुना टोली सिंग्लिङ स्पोेर्टस् क्लब सिक्किमलाई ७-० फराकिलो ...

अर्जुनधारा ११ भेट्रान फुटबलको सेमिफाइनलमा

न्यूज सञ्जाल १८ कार्तिक २०८२, सोमबार १९:२१

शनिश्चरे । अर्जुनधारा ११ नम्बर वडाको टिम झापाको अर्जुनधारामा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा सोमबार भएको खेलमा अर्जुनधारा ४ लाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित ...

झापा महिला गोल्डकप सुरू, चर्च ब्वाइजको पोस्टमा पुलिसको ८ गोल

न्यूज सञ्जाल १८ कार्तिक २०८२, सोमबार १८:५८

बिर्तामोड । झापाको शिवसताक्षीमा आजदेखि सुरु एलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको गोलपोस्टमा गोल वर्षा गरेको छ ।   दूधे रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको हो । ए ...

वडास्तरीय भेट्रान्सः अर्जुनधारा ३ को पोस्टमा १ नम्बर वडाको गोलवर्षा

न्यूज सञ्जाल १७ कार्तिक २०८२, आईतवार १८:४३

शनिश्चरे । अर्जुनधारा १ नम्बर वडा कार्यालयको टिम झापामा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।   अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आइतबार भएको खेलमा अर्जुनधारा ३ लाई ५-० गोलअन्तरले पराजित गर्दै ...

अर्जुनधारा वडास्तरीय भेट्रान्समा २ र ८ नम्बर सेमिफाइनलमा

न्यूज सञ्जाल १६ कार्तिक २०८२, शनिबार १८:१८

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान फुटबलमा आज २ र ८ नम्बर वडा विजयी भएका छन् ।   शनिबार सम्पन्न भएको पहिलो खेलमा अर्जुनधारा १० लाई २-१ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा २ ...

अर्जुनधारा भेट्रान्समा ४ नम्बर वडा विजयी

न्यूज सञ्जाल १३ कार्तिक २०८२, बुधबार १९:२९

  अर्जुनधारा । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा ४ नम्बर वडा विजयी भएको छ ।   नमूना खेलमैदानमा बुधबार भएको खेलमा अर्जुनधारा ७ लाई ४-१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा ४ ...

अर्जुनधारामा वडास्तरीय भेट्रान फुटबल सुरु

न्यूज सञ्जाल १३ कार्तिक २०८२, बुधबार ०८:२३

झापा । युवाहरुको साझा आव्हान्, लागुऔषधरहित समाज भन्ने मुख्य नारासहित झापाको अर्जुनधारामा मंगलबारदेखि मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।   अर्जुनधारा ९ खरबन्दीस्थित गोलधाप युवा क्लबको आयोजनामा स्थानीय नमूना खेलमैदानमा सुरु भएको उक्त ...

1 15 16 17 18 19 325
×