संकटा र च्यासलको बराबरी
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले च्यासल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । शनिबार भएको खेलमा संकटाले च्यासलसँग गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर ...