पाँचथरमा झापाको बिर्तामोड र कनकाई विजयी
रानिटार (पाँचथर) । रानिटारमा जारी प्रथम तमु ल्होसार महिला गोल्डकपमा आज झापाको बिर्तामोड र कनकाई एफसी विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा जनता सेभेल फुटबल क्लब ताप्लेजुङलाई ३-० गोलले हराउदै झापाको कनकाई नगरपालिका सेमिफाइनल ...