बिर्तामोड ५ ले तीन महिनासम्म खेलकुद प्रतियोगिता गर्ने
बिर्तामोड । खेलकुदका अत्यधिक गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लाको बिर्तामोड नगरपालिकाको केन्द्रविन्दु वडा नम्बर ५ ले वडालाई खेलकुदमय बनाउन यसवर्ष पनि विभिन्न प्रतियोगिता गर्ने भएको छ । वडाको युवा तथा खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगितामा विभिन्न ...