बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लब २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । पोखरा रंगशालामा रवी ...