झापालाई हराउँदै ताप्लेजुङ फाइनलमा
रानीटार (पाँचथर) । झापाको अल इन वान क्लब सैनिकलाई रोक्दै ताप्लेजुङको कर्णसिं सोनाम मेमोरियल एफसी तेस्रो फिदिम नगर कपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार झापालाई झिनो गोलअन्तरले पाखा लगाउँदै ताप्लेजुङ फाइनल प्रवेश गरेको हो । झापालाई १-० ...