जावलाखेलमाथि मछिन्द्रको सहज जित, पुलिस र हिमालयन शेर्पाको बराबरी
काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो । मछिन्द्रको जितमा रंजित ...