फ्रेन्ड्सकाे अग्रतालाई रोक्दै संकटाको पुनरागमन जित
काठमाडौं । संकटा फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । फ्रेन्ड्सकाे अग्रतालाई रोक्दै संकटाले पुनरागमन जित निकालेकाे हाे । शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको ...