फाक्तेप गोल्डकपः पथरीलाई हराउँदै धरान फाइनलमा प्रवेश
झापा । धरान सिटी एफसी सुनसरी यहाँ जारी प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा पथरी एफसी भने सेमिफाइनलबाटै बाहिरिएको छ । आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा पथरी एफसी मोरंगलाई २(१ गोलले ...