ए डिभिजन लिग हेर्न १ सय र ५ सय रुपैयाँ मूल्य निर्धारण
काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आउँदो मङ्सिर ३ गतेदेखि सञ्चालन हुने यस प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रतिव्यक्ति एक सय रुपैयाँ र भीआईपीतर्फ ...