अलमुताइरीलाई खेलकुद मन्त्रीले गरे स्वागत
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई स्वागत गरेका छन्। मन्त्री गहतराजले आइतबार मन्त्रालयमा अलमुताइरीलाई स्वागत गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप दुई वर्षको सम्झौता नवीकरण गरेपछि अलमुताइरी ...