सन् २०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने

न्यूज सञ्जाल ७ श्रावण २०७८, बिहीबार ०९:०४

एजेन्सी । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले बुधबार २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको ...

‘ए’ डिभिजन लिग फुटबल रोक्न एन्फालाई चार क्लबको ज्ञापन

न्यूज सञ्जाल ५ श्रावण २०७८, मंगलवार १९:०६

काठमाडौं । आसन्न ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापन पत्र बुझाएका छन् । असोज ३ गतेका लागि तय भएको ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएका हुन् ...

अब आदिवासी रंगशाला बनाउन पहल थालिने

न्यूज सञ्जाल २ श्रावण २०७८, शनिबार १७:५८

दमक । केही बर्षदेखि निर्माणका क्रममा रोकिएको झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालाको निर्माणका लागि फेरि पहल थालिने भएको छ । रंगशाला समितिले शनिवार मंगलवारेमा स्थानीय सरोकारवाला तथा दलहरुसंग अन्तरकृया गरी रोकिएको रंगशालाको कामलाई तीव्रता दिने निर्णय गरेको रंगशालाका ...

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

न्यूज सञ्जाल ३० असार २०७८, बुधबार १९:३५

काठमाडौं । राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक बन्द प्रशिक्षणमा परेकामध्ये १४ खेलाडी बाहिरिएको जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ...

टोकियो ओलम्पिकमा ५ खेलाडीसहित २६ जना जाने, गौरिकाले नेपाली झण्डा बोक्ने

न्यूज सञ्जाल ३० असार २०७८, बुधबार ०८:०८

काठमाडौँ । पाँच खेलाडी र चार प्रशिक्षकसँगै टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । कमिटीका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी ...

हेमन चौधरी, जसले प्रथम राष्ट्रिय खेलकुदमा खाली खुट्टै दौडिए…

न्यूज सञ्जाल २९ असार २०७८, मंगलवार १८:३१

रमेश समदर्शी, अर्जुनधारा (झापा) । स्कुले जीवनमा खुब दौडिए, हेमन चौधरी । झापा अर्जुनधाराका हेमन चौधरीको नाम जिल्लाभर नै चर्चित थियो । हेमन चौधरीलाई कुद्नुमा कसैले जित्दैन भन्ने सबैको मुखबाट सुनिन्थ्यो । हुन पनि उनी एथलेटिक्सको जुन विधामा भाग लिन्थे, ...

इंग्ल्यान्डलाई हराउँदै इटाली युरोकप च्याम्पियन

न्यूज सञ्जाल २८ असार २०७८, सोमबार ०७:२५

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको ...

युरोकप उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

न्यूज सञ्जाल २७ असार २०७८, आईतवार २०:३१

झापा (एजेन्सी) । १६औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो ...

साफ फुटबल नेपालमा आयोजना हुन्छः प्रधानमन्त्री

न्यूज सञ्जाल २७ असार २०७८, आईतवार १९:२९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार ...

अर्जुनधाराका चार अग्रज खेलाडीलाई नगदसहित सम्मान

न्यूज सञ्जाल २७ असार २०७८, आईतवार १८:५९

अर्जुनधारा । खेलकुदको विकासमा अहोरात्र योगदान दिएका चार अग्रज व्यक्तित्वलाई अर्जुनधारा नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच नगदसहित सम्मान गरेको छ । नगरपालिकाअन्तर्गत रहेको खेलकुद विकास समितिले एथलेटिक्सका हेमनारायण चौधरी, करातेका नारायण सुब्बा, तेक्वान्दोका जितेन मेचे र फुटबलका भगिरथ आले 'मामा'लाई ...

1 … 182 183 184 185 186 … 330
×