ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

न्यूज सञ्जाल १३ श्रावण २०७८, बुधबार ०८:१५

काठमाण्डौ । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् ...

टोकियो ओलम्पिक: छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

न्यूज सञ्जाल ११ श्रावण २०७८, सोमबार ०८:३२

झापा (एजेन्सी) । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका ...

फुटबल प्रशिक्षक अलमुताइरीको राजीनामा आएको छैनः एन्फा

न्यूज सञ्जाल १० श्रावण २०७८, आईतवार १९:३४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा स्टाटस लेखे पनि राजीनामा पत्र नबुझाएको बताए । ुउहाँले सामाजिक संजालमा लेख्नु भएको ...

टोकियो ओलम्पिक: ३ स्वर्णसहित चीनको अग्रता

न्यूज सञ्जाल १० श्रावण २०७८, आईतवार ०७:४३

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ । राजधानी टोकियोमा जारी ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकको दोस्रो ...

टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनलाई, आयोजक जापानलाई जुडोमा

न्यूज सञ्जाल ९ श्रावण २०७८, शनिबार २०:५५

एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी हुन् । याङले २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । ...

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

न्यूज सञ्जाल ९ श्रावण २०७८, शनिबार ०८:३९

एजेन्सी । टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । आज बिहान भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको ...

खेलाडी भन्छन्, ‘लिग फुटबल समयमै होस्’

न्यूज सञ्जाल ८ श्रावण २०७८, शुक्रबार १९:१०

काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडीले 'ए' डिभिजन लिग समयमै सञ्चालन गर्न माग गरेका छन् । 'ए' डिभिजन लिगलाई लिएर विभिन्न आशंका उत्पन्न भईरहेको समय खेलाडीहरुले स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित मितिमै लिग गर्न अनुरोध गरेका हुन् । अखिल नेपाल फुटबल ...

टोकियो ओलम्पिकको भव्य उद्घाटन

न्यूज सञ्जाल ८ श्रावण २०७८, शुक्रबार १८:५६

टोकियो । विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे सुरु भएको छ । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ । जापानको राष्ट्रिय ...

ओलम्पिक लेखनमा इलामका पत्रकार नमिन प्रथम

न्यूज सञ्जाल ७ श्रावण २०७८, बिहीबार १९:२०

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारे प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन गरेको लेखनवृत्तिमा सहभागी पत्रकारहरुलाई प्रोत्साहन रकम ...

आदिवासी रंगशालाको विषयमा प्रधानमन्त्री देउवासँग भेट

न्यूज सञ्जाल ७ श्रावण २०७८, बिहीबार १८:२०

दमक । कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधि मण्डलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा वजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई ...

1 … 181 182 183 184 185 … 330
×