युरोकपः स्पेन र इटाली सेमिफाइनलमा
एजेन्सी । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, पहिलो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ ...