मेसीको सपना पूरा, नेइमारको अधुरै !
झापा (एजेन्सी) । वर्तमान विश्वका उत्कृष्ट खेलाडीबारे कुराकानी गर्दा अर्जेन्टिनाका लियोनल मेसीसँगै पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोको नाम चर्चामा आउँछ । उनीहरुसँगै नेइमारको नाम पनि जोडिन्छ । ब्राजिलका महान् फुटबलर पेलेसहित कतिपयले नेइमार नै उत्कृष्ट रहेको दाबी पनि बेला-बेलामा गर्ने गरेका छन् ...