फुटबल खेलाडीलाई दुई हप्ताको आराम
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीलाई दुई हप्ताको आराम दिएको छ । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरु सकेर स्वदेश फर्किएका खेलाडीलाई एन्फाले दुई हप्ताको आराम दिएको हो । गत आईतबार कुवेतमा सम्पन्न छनोट प्रतियोगिता ...