देवीगञ्जमाथि टेन नवोदय हाबी
गोपाल काफ्ले, पथरी । प्रथम पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय क्लव बिजयी भएको छ । नवोदयले २–० ले देवीगञ्ज एफसीलाई स्तब्ध पारेको हो । खेलको १५औँ मिनेटमा नवोदयका सेनेहाङ लिम्बूको गोलले अग्रता लिएको थियो । १-० ...