चर्च ब्वाइज कचनकवल गोल्डकपको क्वाटरफाइनलमा
भद्रपुर । चर्च ब्वाइज युनाइटेड ललितपुर तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । कचनकवल ६ स्थित बनियानी खेल मैदानमा मङ्गलवार भएको खेलमा भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई २-१ गोलले चर्च व्याइज क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो ...