खुदुनाबारीलाई आइतबारे रनिङ ट्रफी

न्यूज सञ्जाल १२ माघ २०७६, आईतवार १७:३४

फिक्कल । १६औ आइतबारे रनिङ ट्रफीको उपाधी खुदुनाबारी स्र्पोटिङ क्लब झापाले जितेको छ । वीरेन्द्र माविको खेलमैदानमा सम्पन्न फाइनलमा जनता सेभेन फिक्कललाई २-१ ले हराउँदै खुदुनाबारीले उपाधि रक्षा गरेको हो । उसले नगद ८० हजार १ सय ११ र उपविजेता ...

मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

न्यूज सञ्जाल १० माघ २०७६, शुक्रबार १९:०७

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा सरस्वती युवा क्लबलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वतीलाई १-० गोल ...

पुलिसलाई जितेपछि मच्छिन्द्र दोस्रो स्थानमा

न्यूज सञ्जाल ८ माघ २०७६, बुधबार १९:२५

काठमाडौं । डिफेन्डर रञ्‍जित धिमालले फ्रिकिकमा गरेको गोल निर्णायक सावित हुँदा कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १(० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जित दर्ता गर्दै ...

मीरा राई– विश्वकै विलक्षण साहसिक महिलाकाे सूचीमा

न्यूज सञ्जाल ८ माघ २०७६, बुधबार ०९:३१

विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्। पुस्तकमा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको विकट दुम्माना ...

आयोजक कुम्मायक गोल्डककपको च्याम्पियन

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १०:०६

यासोक । पाँचथरका स्थानीय पालिकाबीच भएको तेस्रो कुम्मायक गोल्डकप २०७६ को उपाधि कुम्मायक गाउँपालिकाले चुमेको छ । स्थानीय पृथ्वी माविको खेलमैदानमा सोमबार भएको फाइनल भिडन्तमा मिक्लाजुङ गाउँपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक कुम्मायक गोल्डकपको च्याम्पियन बनेको हो । फाइनल भिडन्तमा ...

आज कुम्मायक र मिक्लाजुङबीच फाइनल

न्यूज सञ्जाल ६ माघ २०७६, सोमबार ११:३६

यासोक । यहाँ जारी तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा आज मिक्लाजुङ गाउँपालिकाले कुम्मायक गाउँपालिकासँग भिड्दैछ । स्थानीय पृथ्वी माविको खेलमैदानमा दिउँसो २ः३० बजे दुई टोली उपाधि भिडन्तमा हुनेछन् । कुम्मायक स्पोर्टिङ क्लब यासोकले आयोजना गरेको गोल्डकपमा पाँचथरका ८ वटा स्थानीय तहले ...

संघर्षपूर्ण जीतबाट मिक्लाजुङ फाइनलमा

न्यूज सञ्जाल ५ माघ २०७६, आईतवार १९:३५

यासोक । संघर्षपूर्ण जीतबाट मिक्लाजुङ गाउँपालिका यहाँ जारी तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । स्थानीय पृथ्वी माविको खेलमैदान आयोजित अन्तिम सेमिफाइनल खेलमा फिदिम नगरपालिकालाई सडन डेथमा ८–७ गोलले पराजित गर्दै मिक्लाजुङले बाजी मारेको हो । निर्धारित समयमा दुवै ...

तेस्रो सताक्षी गोल्डकपको तयारी सुरु

न्यूज सञ्जाल ५ माघ २०७६, आईतवार १८:२१

झापा । फागुनको पहिलो सातादेखि सुरु हुने तेस्रो ‘सताक्षी गोल्डकप २०७६’ को तयारी सुरु भएको छ । प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोर्टिङ्ग क्लबले आइतबार (आज) शिवसताक्षी नगरको झिलझिलेमा पत्रकार सम्मेलन गर्दे तयारीको बारेमा जानकारी दिएको हो । फाुगनु ३ ...

मिक्लाजुङ सेमिफाइनलमा पुग्दा कुम्मायक फाइनलमा

न्यूज सञ्जाल ४ माघ २०७६, शनिबार २०:०३

यासोक । आयोजकका तर्फबाट कुम्मायक गाउँपालिका यहाँ जारी तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । स्थानीय पृथ्वी माविको खेलमैदान आयोजित अन्तिम सेमिफाइनल खेलमा फालेलुङ गाउँपालिकालाई ६–० गोलको वर्षासँगै कुम्मायक गाउँपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो । कुम्मायाक फाइनलमा प्रवेश ...

वर्षाका कारण मच्छिन्द्र र शेर्पाको खेल एन्फा कम्प्लेक्समा

न्यूज सञ्जाल ३ माघ २०७६, शुक्रबार ११:१२

काठमाण्डौ । कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणको खेल सुरु हुँदैछ । आज पहिलो दिन एउटा मात्रै खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । दिउँसो ३ बजेपछि सातदोबाटोको एन्फा कम्प्लेक्समा ...

1 231 232 233 234 235 326
×