अर्जुनधारा दोस्रोपल्ट कनकाई कप च्याम्पियन

न्यूज सञ्जाल ८ पुष २०७६, मंगलवार १८:४९

सुरुङ्गा । यहाँ आयोजित कनकाई कपमा चौथो संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाको टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई कप अर्जुनधारा नगरपालिकाले दोस्रो पटक जितेको हो । यसअघि दोस्रो संस्करणमा पनि अर्जुनधाराले उपाधि रक्षा गरेको थियो । कनकाई ...

शनिश्चरेमा जिल्लास्तरीय फुटबल हुने

न्यूज सञ्जाल ८ पुष २०७६, मंगलवार १८:२२

अर्जुनधारा । शनिश्चरे फुटबल क्लब झापाको आयोजनामा जिल्लास्तरीय फुटबल प्रतियोगिता अर्जुनधारा नगरपालिकामा हुने भएको छ । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका अर्जुनधारा–८ का प्रहरी सहायक निरीक्षक ध्रुवबहादुर कटुवालको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगामी माघको पहिलो साता ...

भद्रपुर ३ ‘बिच’ भलिबल च्याम्पियन

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार १८:५२

झापा । भद्रपुर वडा नम्बर ३ दोस्रो पटक मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बीचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ ...

सर्यो प्रदेशस्तरीय महिला फुटबल

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार १७:४२

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पुस ८ गते (भोलि)बाट हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता सरेको छ । प्रतियोगिता पुस ११ गतेबाट सञ्चालन हुने भएको हो । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक-एक ...

अर्जुनधारा कनकाई नगर कपको फाइनलमा

न्यूज सञ्जाल ६ पुष २०७६, आईतवार १८:२३

सुरुङ्गा । समान नतिजा निकाल्दै आएको अर्जुनधारा नगरपालिकाको टिम झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा बाह्रदशी पालिकाको टिमलाई ४-० गोलले पराजित गर्दै अजुृनधाराले फाइनल यात्रा गरेको हो ...

फिदिम नगर कपको उद्घाटनमा आयोजक र भैरवी दल गणले भिड्ने (हेर्नुहोस् टाइसिट)

न्यूज सञ्जाल ६ पुष २०७६, आईतवार १७:००

रानीटार । पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सञ्चालन हुने फिदिम नगरकप फुटवल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ । नगर कपको दोस्रो सँस्करण यही पुस १० गतेदेखि हुँदैछ । स्थानीय बराजु खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक स्वतन्त्र क्लबले भैरवी दल गण ...

९ स्वर्णसहित त्रिदेशीय करातेमा नेपाल प्रथम

न्यूज सञ्जाल ६ पुष २०७६, आईतवार १५:२३

अर्जुनधारा । आठ स्वर्णसहित ४२ वटा पदक ल्याएर झापाको अर्जुनधारा–९ स्थित बाह्रघरेमा आयोजित त्रिदेशीय अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाल प्रथम भएको छ । बाह्रघरे कराते डोजोको आयोजनामा भएको प्रतियोगितामा ९ वटा स्वर्ण, १३ वटा रजत र २० वटा कास्यसहित ४२ ...

मेची नदीमा बिच भलिबल सुरु

न्यूज सञ्जाल ५ पुष २०७६, शनिबार १८:१७

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । भ्रमण वर्ष २०२० सँगै नेपाल–भारतबीचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ ...

कर्ण लिम्बू संकटामा

न्यूज सञ्जाल ५ पुष २०७६, शनिबार १७:४०

झापा । झापाली स्ट्राइकर कर्ण लिम्बूले काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा डेब्यू गरेका छन् । उनले संकटा फुटबल क्लबबाट शनिबार डेब्यू गरेका हुन् । कर्ण लिम्बूले संकटाको तर्फबाट खेल्दा जर्सी नम्बर भने ३३ लगाएका छन् । ...

कास्य पदक विजेता एस्तरलाई गृहनगरमा सम्मान

न्यूज सञ्जाल ५ पुष २०७६, शनिबार १७:०२

झापा । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेतालाई अर्जुनधारामा सम्मान गरिएको छ । टिम कुुुुुमुतेतर्फ सहभागी अर्जुनधारा ५ की एस्तर राईले सागमा कास्य पदक जितेकी थिइन् । उनलाई बाह्रघरे डोजोले एक कार्यक्रम गरी शनिबार गृहनगरमा सम्मान गरेको हो । ...

1 234 235 236 237 238 326
×