फागुन १५ मा माईभ्याली गोल्डकप

न्यूज सञ्जाल १८ माघ २०७६, शनिबार १९:०२

इलाम । पहाडी जिल्लाको प्रतिष्ठित माईभ्याली गोल्डकपको छैटौं संकरण यसवर्ष फागुन १५ गतेदेखि हुने भएको छ । आयोजक माईभ्याली फुटबल क्लबले शनिबार इलाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । आयोजक क्लबका अध्यक्ष धिरेन चेम्जोङले तयारी सुरु ...

मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो

न्यूज सञ्जाल १८ माघ २०७६, शनिबार १७:२१

काठमाडौं । पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा १-० ले पछाडि परेको स्थितिबाट पुनरागमन गर्दै मछिन्द्रले २-१ को जित दर्ता गरेको ...

सन्जोगको ह्याट्रिकमा थ्री स्टारको शानदार जीत

न्यूज सञ्जाल १८ माघ २०७६, शनिबार १६:५३

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जीत निकालेको छ । त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । थ्री स्टारको ...

एसी मिलनलाई भलिबलको उपाधि

न्यूज सञ्जाल १८ माघ २०७६, शनिबार १६:३०

अर्जुनधारा । प्रथम लालु (पालु) राई स्मृति भलिबल प्रतियोगिताको उपाधि एसी मिलन शनिश्चरेले जितेको छ । अर्जुनधारा-७ का युवा पालुको स्मृतिमा रमाइलो बस्ती बाल युवा क्लबद्वारा आयोजित प्रतियोगितामा एसी मिलनले दाह्री ग्यांग अर्जुनधारालाई बेस्ट अफ थ्रीको आधारमा पराजित गर्दै उपाधि ...

अभिषेकको खुशीमा भीमको आँसु

न्यूज सञ्जाल १७ माघ २०७६, शुक्रबार ०८:५४

निरञ्जन राजवंशी, १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलको फाइनलमा अभिषेक रिजालको गोलबाट नेपालले भूटान विरुद्ध अग्रता लियो । उनको हौसला बढाउन ४७ वर्षीय भीम रिजाल पनि रङ्गशालामा उपस्थित थिए । अभिषेकको गलामा स्वर्ण पदक झुण्डिंदा भीमको सपना पूरा भएको ...

लिगमा एनआरटीले थ्रीस्टारलाई उछिन्यो

न्यूज सञ्जाल १६ माघ २०७६, बिहीबार १९:३८

काठमाडौं । एउटा खेलबाट जीत निकाल्दै महत्वपूर्ण ३ अंकले न्यूरोड टिम (एनआरटी)ले सम्भावित विजेता थ्री स्टार क्लबलाई उछिनेको छ । वैकल्पिक फरवार्ड राजेश परियारको दुई गोलमा एनआरटीले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ...

सालबारीमा विद्यालयस्तरीय वडाध्यक्ष कप फुटबल

न्यूज सञ्जाल १६ माघ २०७६, बिहीबार १७:५९

सालबारी । झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माविमा रहेको बाल क्लबको आयोजनामा बिहीबारदेखि दोस्रो वडाध्यक्ष नगर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक महारानीगञ्ज माविलाई १–० गोल अन्तरले पराजित गर्दै भानु माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेको छ । भानु ...

अर्जुनधारा प्याब्सनलाई भलिबलको उपाधि

न्यूज सञ्जाल १६ माघ २०७६, बिहीबार १७:३६

शनिश्चरे । झापाको दोस्रो पुरानो विद्यालय शनिश्चरे माविको ७२औं वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगर प्याब्सनले जितेको छ । बिहीबार आयाेजित प्रतियोगिताको फाइनलमा नगर शिक्षक महासंघलाई २५-१६ र २५-१५ को सोझो सेटमा पराजित गर्दै नगर प्याब्सनले उपाधि ...

ए डिभिजन लिगमा आज २ खेल हुँदै

न्यूज सञ्जाल १६ माघ २०७६, बिहीबार ०८:२४

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बिहीबार) दुई खेल हुदैछ । लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी भिड्न लागेका हुन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। ललितपुर डर्बीको फ्रेन्ड्स ...

उपाधि होडमा मनाङ

न्यूज सञ्जाल १५ माघ २०७६, बुधबार १९:५५

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो उपाधि होडलाई कायम राखेको छ । बुधबार एन्फा कम्प्लेक्समा भएको एक मात्र भिडन्तमा मनाङले गत संस्करणको उपविजेता संकटामाथि ३-० को एकतर्फी जित निकाल्यो । ...

1 230 231 232 233 234 326
×