झगडा गर्ने मनाङ र मछिन्द्रका खेलाडीलाई के कारबाही भयो ?
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचौ चरणको खेलमा झगडा गर्ने मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबका खेलाडीलाई के कारबाही भयो ? अहिलेसम्मकै चासोको विषय अब सकिएको छ । मनाङ र मच्छिन्द्रबीचको खेल लगत्तै भएको घटनालाई लिएर अखिल नेपाल ...