भद्रपुरमा पहिलो फिटनेस सञ्चालनमा
भद्रपुर । अव्यवस्थित दिनचर्या र खानपान अनि व्यायामको कमीले मानिसलाई भद्दा मोटो र विभिन्न रोगको शिकार बन्दै गएको अवस्थामा व्यायाम गर्न चाहने मानिसको आवश्यकता पूरा गर्ने उद्देश्यले झापाको भद्रपुर बजारमा बडी टेम्पल फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगारबाट ...