नेयमारबिनै पीएसजीको फराकिलो जित
एजेन्सी । वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङ चम्कँदा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा पीएसजीले टोलुसोमाथि ४-० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो ...