हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तीव्र
बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिर्तामोडको जायोन स्पोर्टस् क्लबको आयोजनामा आगामी असोज ११ गतेबाट १८ गतेसम्म डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ । विजया दशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय ...