जोर्डनको गोलमा सेभियाको दोस्रो जीत
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ग्रानडालाई १-० गोल अन्तरले पराजित गर्दै सेभियाले लगातार दोस्रो जीत निकालेको हो । सेभियाको जितमा जोन जोर्डनले निर्णायक गोल गरे । सेभियालाई ३ ...