महिला फुटबल : ३२ खेलाडी छनौट

न्यूज सञ्जाल १५ भाद्र २०७६, आईतवार १७:४८

काठमाडौं । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको ...

मिस्टर ग्यालेक्सीमा को के भए ? (फोटो फिचर)

न्यूज सञ्जाल १५ भाद्र २०७६, आईतवार १०:३४

रमेश समदर्शी, झापा । त्रिभुवन आर्मी क्लबका रमेश कार्की दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बन्दा ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू फस्ट रनरअप भएका छन् । मिस्टर ग्यालेक्सीको उपाधि विजेता कार्कीले नगद १ लाख पुरस्कार पाउँदा फस्ट रनरअप सुमनले नगद ५० ...

आर्मीका रमेश बने मिस्टर ग्यालेक्सी

न्यूज सञ्जाल १५ भाद्र २०७६, आईतवार ०८:४९

झापा । त्रिभुवन आर्मी क्लबका रमेश कार्की दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बनेका छन् । ग्यालेक्सी फिटनेस बिर्तामोडले शनिबार राति अग्रसेन भवनमा आयोजना गरेको फाइनल राउण्डबाट उनी च्याम्पियनसीपको दोस्रो संस्करणको विजेता बनेका हुन् । ओभर अल च्याम्पियन बन्न उनी ७० ...

साफ यू-१५ : च्याम्पियन होडमा नेपाल, भारतले हल्का लिएको छैन

न्यूज सञ्जाल १४ भाद्र २०७६, शनिबार ०९:०५

झापा। पाँचौ संस्करणको साफ यू-१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ । कोलकत्तास्थित कल्याणीमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल फाइनल खेलमा जीत निकाल्दै च्याम्पियन बन्ने होडमा छ । भारत भने यसअघि पनि ...

मि. ग्यालेक्सीमा अन्तिम पाँच प्रतिस्पर्धी छानिए

न्यूज सञ्जाल १३ भाद्र २०७६, शुक्रबार १९:०६

बिर्तामोड । १ नम्बर प्रदेश दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन २०७६ को प्रिजजिङ शुक्रबार बिर्तामोडमा सम्पन्न भएको छ । प्रिजजिङमा पूर्वका विभिन्न फिटनेस क्लबबाट ३७ जना खेलाडी सहभागी भएका थिए । विभिन्न पाँच वटा तौल समूहमा भएको प्रिजजिङमा सहभागी खेलाडीमध्ये ...

राष्ट्रिय टोलीको विदाई, कुवेतलाई हराए पुरस्कृत गर्ने एन्फाको घोषणा

न्यूज सञ्जाल १३ भाद्र २०७६, शुक्रबार १८:३३

काठमाडौं । एन्फाले शुक्रबार कतार विश्वकप २०२२ को दोस्रो चरणको पहिलो खेल खेल्न कुवेत जानका लागेको राष्ट्रिय टोलीको बिदाई गरेको छ । विश्वकप छनोटको सुरुवाती दुई खेलका लागि नियमित कप्तान विराज महर्जन टोलीमा नपर्दा राष्ट्रिय फुटबल टोलीको कप्तान को हुने ...

रोनाल्डो र मेस्सीलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट !

न्यूज सञ्जाल १३ भाद्र २०७६, शुक्रबार ०८:४४

एजेन्सी- लिभरपुल डिफेन्डर भर्जील भान डाइकले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् । २७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन ...

साफ यू-१५ : नेपाल र भारत फाइनल भिड्ने

न्यूज सञ्जाल १२ भाद्र २०७६, बिहीबार १८:५०

झापा । नेपालले वेस्ट बेंगालस्थित कल्याणी रंगशालामा भइरहेको साफ यू-१५ च्याम्पियनसिप आयोजक भारतविरुद्ध खेल्ने भएको छ । दुवै टिम बिहीबार जित हात पार्दै फाइनल प्रवेश गरेका हुन् । दिनको पहिलो खेलमा नेपालले भुटानमाथि ६-० को जित हात पारेको थियो । ...

साफ यू-१५ : भुटानमाथि नेपालको फराकिलो जित

न्यूज सञ्जाल १२ भाद्र २०७६, बिहीबार १८:२६

झापा । लगातार तेस्रो खेलमा जित निकाल्दै नेपाली युवा टोली भारतको कोलकातामा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा बिहीबार भुटानलाई ६-० को फराकिलो अन्तरले हराएको हो । कल्याणी रंगशालामा ...

यू-१५ नेपाल : भुटानलाई जित्नै पर्ने दबाब

न्यूज सञ्जाल १२ भाद्र २०७६, बिहीबार ०८:१३

काठमाडौं । भारतमा जारी पाँचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बिहिबार (आज) भुटानसंग प्रतिस्पर्धा गर्दैछ । भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवाँ १२ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालका ...

1 259 260 261 262 263 326
×