ताप्लेजुङमाथि झापाको गोलवर्षा, उदयपुरमा दोस्रो चरण सुरु

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार १९:४०

झापा । इलाममा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश फुटबल प्रतियोगिताको छनौट चरणमा बिहीबार सैनिक युथ क्लब झापाले दोस्रो जीत निकाल्दै समूहमा शीर्ष स्थानमा उक्लिएको छ । झापाले दोस्रो खेलमा ताप्लेजुङको प्रगति युवा क्लबमाथि गोलवर्षा गरेको हो । दोस्रो खेलमा ...

पेरुले ब्राजिलसँग फाइनल खेल्ने

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार ०९:४६

झापा । पेरुले नेपाली समय अनुसार कोपा अमेरिका २०१९ को बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा चिलीलाई ३-० ले हराएर फाइनल यात्रा तय गरेको छ । फाइनलको उसको सामना ब्राजिलसँग हुनेछ । हारपछि दुई पल्टको डिफेन्डिङ च्याम्पियन चिलीको उपाधिमा ह्याट्रिक गर्ने ...

झापा र इलामको विजयी सुरुवात (उदयपुरको अंक तालिकासहित)

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार ०९:०५

इलाम । मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटतर्फ समूह सी मा रहेका झापा र इलामले प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । बुधबार इलामस्थित ठूलो टुंडिखेल मैदानमा भएको पहिलो खेलमा झापा जिल्ला लिग च्याम्पियन सैनिक युथ क्लब झापाले सरस्वती एफसी पाँचथरलाई ...

कीर्तिमानी धावकको कथाले रसाए सबैका आँखा

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार ०८:१५

जितु साँउद, काठमाडौं । प्रज्ञा प्रतिष्ठानको हलभित्र खेलाडी र खेल प्रेमीहरुको बाक्लो जमात थियो । ‘एसी’ ले पनि त्यति राम्रो काम नगर्दा गर्मीले उकुसमुकुस भएका दर्शकहरु बाहिर(भित्र गरिरहेका थिए । त्यतिबेलासम्म पल्सर स्पोर्ट्स अवार्डका ७ वटा विधामा पुरस्कार वितरण भइसकेको ...

न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार ०७:४८

एजेन्सी- घरेलु टोली इंग्ल्यान्ड एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डको भविष्य भने शुक्रबार हुने पाकिस्तान र बंगलादेशको खेलको नतिजमा निर्भर ...

कठिन जीतबाट नेदरल्यान्ड महिला विश्वकपको फाइनलमा

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार ०७:४४

एजेन्सी- अतिरिक्त समयमा स्वीडेनलाई पराजित गर्दै नेदरल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्वीडेनलाई १-० ले पराजित गर्दै नेदरल्यान्डले फाइनलमा अमेरिकासँगको भेट पक्का गरेको हो । नेदरल्यान्डले पहिलो पटका महिला विश्वकपमा स्थान बनाएको हो ...

यू-१९ एसिया कप छनोट पहिलो खेलमा नेपाल १० विकेटले विजयी

न्यूज सञ्जाल १८ असार २०७६, बुधबार १८:२१

१८ असार, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो ।मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन ...

दक्षिण अफ्रिका बाहिरियो

न्यूज सञ्जाल १७ असार २०७६, मंगलवार ०८:४४

एजेन्सी- मोरोक्कोले अफ्रिका कप अफ नेसन्समा समूह 'डी' को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउदा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ । सोमबार राति मोरोक्कोले दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ...

प्रदेश लिगमा बेल्टारको गोलवर्षा

न्यूज सञ्जाल १६ असार २०७६, सोमबार २२:२७

उदयपुर । प्रदेशस्तरीय मुख्यमन्त्री फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरको बेल्टार युनाइटेडले गोल वर्षा गरेको छ । उद्घाटन खेलमा सोलुखुम्बु ११ एफसीलाई ५-१ गोलले पराजित गर्दै उदयपुर लिगको दोस्रो चरणमा प्रवेश गरेको हो । बेल्टारका लागि प्रेम तिमिल्सिना, विशाल राई, लक्ष्मी ...

आजदेखि १ नम्बर प्रदेश लिग फुटबल

न्यूज सञ्जाल १६ असार २०७६, सोमबार ०९:५१

झापा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आयोजना गर्न लागेको प्रदेश लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रदेश नम्बर १ मा सुरु हुन लागेको प्रतियोगिता नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक आयोजना हुन लागेको हो ।उद्घाटन खेलमा ...

1 279 280 281 282 283 326
×