मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मलेसियाले सुरुवातमा ब्याटिङ गर्नेछ । मलेसियाविरुद्ध मैदान ...