विश्वकप क्रिकेट : वेष्ट इन्डिज र श्रीलंका भिड्दै

न्यूज सञ्जाल १६ असार २०७६, सोमबार ०७:४७

झापा। विश्वकप क्रिकेटमा आज श्रीलंकाले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा नेपाली समयअनुसार यी दुई देश बीचको खेल ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात ...

स्पेनले जित्यो यु-२१ युरो च्याम्पियनसिप उपाधि

न्यूज सञ्जाल १६ असार २०७६, सोमबार ०७:१६

एजेन्सी- स्पेनले यु-२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु-२१ टोलीलाई २-१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो । सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित ...

इंग्ल्यान्डले भारतलाई ३१ रनले हरायो

न्यूज सञ्जाल १६ असार २०७६, सोमबार ०७:०८

एजेन्सी- इंग्ल्यान्डले आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । यस जितसँगै इंग्ल्यान्डले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यता भारतको भने यो ...

भारतलाई ३ सय ३८ रनको विशाल लक्ष्य

न्यूज सञ्जाल १५ असार २०७६, आईतवार १९:२९

एजेन्सी- ओपनर जोनी बेयरस्टो र अलराउण्डर बेन स्टोक्सको उत्कृष्ट प्रर्दशनमा आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले भारतलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ...

विश्वकप क्रिकेट : अष्ट्रेलिया शीर्ष स्थानमा यथावत

न्यूज सञ्जाल १५ असार २०७६, आईतवार ०७:४६

एजेन्सी- तीव्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिएपछि एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि ८६ रनको सहज जित निकालेको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंकका साथ शीर्षस्थानमा छ । ...

स्वीडेन र नेदरल्यान्डस् महिला विश्वकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १५ असार २०७६, आईतवार ०६:५२

एजेन्सी- स्वीडेन र नेदरल्यान्डस् महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डस्ले अर्को उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् । राओजोन पार्क रेनिसमा शनिबार राति भएको खेलमा ...

पाकिस्तान चौथो स्थानमा उक्लियो

न्यूज सञ्जाल १५ असार २०७६, आईतवार ०६:४५

एजेन्सी- पाकिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार सम्पन्न खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तान घरेलु टोली इंग्ल्यान्डलाईपछि पार्दै चौथो स्थानमा उक्लिएको हो । अफगानिस्ताको भने यो लगातार आठौं हार हो । अब ...

सुआरेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

न्यूज सञ्जाल १५ असार २०७६, आईतवार ०६:४०

एजेन्सी- बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न ...

कोलोम्बियालाई हराउँदै चिली सेमिफाइनलमा

न्यूज सञ्जाल १४ असार २०७६, शनिबार १७:३९

एजेन्सी- साविक विजेता चिली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । कोलोम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चिली अन्तिम ४ मा पुगेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चिलीका ...

जिम तथा फिटनेसको संयोजकमा गंगालाल

न्यूज सञ्जाल १४ असार २०७६, शनिबार १६:२९

झापा । झापा जिल्लाका जिम तथा फिटनेस व्यवसायीहरुको बिर्तामोडमा भएको एक भेलाले तदर्थ समिति गठन गरेको छ । शनिबार भएको भेलाले क्लासिक फिटनेस पार्क काँकरभिट्टाका सञ्चालक फिटनेस व्यवसायी गंगालाल गुरुङको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । जिम तथा फिटनेस ...

1 280 281 282 283 284 326
×