अमेरिका महिला विश्वकपको सेमिफाइलमा
एजेन्सी- आयोजक तथा घरेलु टोली फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपको सेमिफाइलमा प्रवेश गर्न सफल भएका छन् । पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार राति भएको खेलमा अमेरिकाले घरेलु टोली फ्रान्सलाई २-१ ले स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेको हो ...