रोहित र राहुलको शतकसँगै भारत शीर्षस्थानमा, श्रीलंका स्तब्ध

न्यूज सञ्जाल २२ असार २०७६, आईतवार ०१:२९

एजेन्सी- ओपनर रोहित शर्मा र के एल राहुलले शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । यस जितसँगै भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको ...

मोरङ र झापा समूह विजेता (उदयपुरको अंक तालिकासहित)

न्यूज सञ्जाल २२ असार २०७६, आईतवार ०१:१२

झापा । इलाम र उदयपुरमा सञ्चालित मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय फुटबल लिगको छनौट प्रतियोगिताबाट मोरङ र झापा समूह विजेता बनेका छन् । समूह क बाट मोरङ र समूह ग बाट झापा विजेता बनेको हो भने सुनसरीमा जारी प्रतियोगिताबाट समूह ...

झापामा राष्ट्रपति रनिङ शिल्ड सुरु

न्यूज सञ्जाल २१ असार २०७६, शनिबार १७:३०

चन्द्रगढी । ११औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिको आयोजनामा हुने तीन दिवसीय प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरेका छन् । प्रतियोगितामा स्थानीय तहस्तरीय ...

रुचाइएका रेफ्री

न्यूज सञ्जाल २१ असार २०७६, शनिबार १७:०३

चिरञ्जीवी घिमिरे, नेपाली फुटबल क्षेत्रमा रुचाइएका रेफ्री हुन्, लव खत्री। अन्तर्राष्ट्रिय र घरेलु मैदानमा 'जज'का रूपमा अनवरत १८ वर्ष खटिरहे, लव। नेपालमा हुने पछिल्ला गोल्डकपमा उनी नपुगेको ठाउँ सायदै होला। रेफ्री अपजसे पेसा हो। राम्रो खेल खेलाए पनि हार्नेले असन्तुष्टि ...

मोरङ र खोटाङ अन्तिम चरणका लागि छनौट, झापा र इलामको सम्भावना

न्यूज सञ्जाल २१ असार २०७६, शनिबार ०८:०७

गाईघाट । मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटतर्फ समूह ए बाट मोरङ र खोटाङ बिराटनगरमा हुने अन्तिम चरणका लागि छनौट भएका छन् । इलाममा भइरहेको लिग प्रतियोगितामा समूह क बाट भने झापा र इलाम छनौट हुने सम्भावना रहेको छ । ...

पाकिस्तान विजयीहुँदै बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

न्यूज सञ्जाल २१ असार २०७६, शनिबार ०७:५१

एजेन्सी । तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । यद्यपी, जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ...

उदयपुरमा बाक्सिलाको जीत, इलाममा सयपत्री र प्रगतिशीलले अंक बाँडे

न्यूज सञ्जाल २० असार २०७६, शुक्रबार १९:२५

गाइघाट । उदयपुरको थरुहट रंगशालामा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको छनौट चरणमा बाक्सिला एफसी खोटाङले जीत दर्ता गरेको छ । खोटाङले ओखलढुंगा जिल्ला खेलकुद संघलाई २-० गोलले पराजित गर्दैै ३ अंक बटुल्न सफल भयो । उसका ...

जलकुमारले भने, ‘फुटबलको विकासमा नेता होइन व्यापारी आए’

न्यूज सञ्जाल २० असार २०७६, शुक्रबार १७:३८

बिर्तामोड । झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले फुटबल खेलको विकासमा लागेका नेताको छाती ठूलो हुनुपर्ने बताएका छन् । सी डिभिजनमा परेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष गुरुङले ...

सी डिभिजनमा उक्लेको झापा फुटबल क्लबका खेलाडीलाई सम्मान

न्यूज सञ्जाल २० असार २०७६, शुक्रबार १६:४९

झापा । असार पहिलो साता काठमाडौँमा सम्पन्न शहीद स्मारक लिग फुटबल छनौट प्रतियोगिताबाट सी डिभिजनमा उक्लन सफल झापा फुटबल क्लबका खेलाडीलाई शुक्रबार सम्मान तथा पुरस्कृत गरिएको छ । झापा फुटबल क्लब प्रदेश नम्बर १ कै एउटामात्र सी डिभिजन क्लब हो ...

एक खेल नजितेको अफगानिस्तान विश्वकपबाट बाहिरियो

न्यूज सञ्जाल २० असार २०७६, शुक्रबार ०७:३०

एजेन्सी । अफगानिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएको छ । बिहीबार राति सम्पन्न खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएसँगै अफगानिस्तान विश्वकपमा अंक बिहीन हुँदै घर फर्किने भएको छ । अफगानिस्तान ९ ...

1 278 279 280 281 282 326
×