फिफा वरियतामा नेपाल ४ स्थान झर्यो

न्यूज सञ्जाल ३१ जेष्ठ २०७६, शुक्रबार १९:१०

झापा । विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि ...

एन्फा नेतृत्वले देखावटी काम गरेको छ : पाँडे

न्यूज सञ्जाल ३१ जेष्ठ २०७६, शुक्रबार ११:२५

अखिल नेपाल फुटबल संघ (एन्फा)का अन्तर्राष्ट्रिय समिति प्रमुख तथा अध्यक्ष कर्माछिरिङ शेर्पाका सल्लाहकार नवीन पाँडेले सोमबार राजीनामा गरेका छन्। शेर्पा र उनको समूहलाई एन्फा नेतृत्वमा पुर्‍याउन भर्‍याङको भूमिका निर्वाह गर्दै लामो समय खर्चेका पाँडेले आफ्नै अजेन्डा भारी गह्रौं ठानेर राजीनामा ...

महिला विश्वकप : दक्षिण कोरियाको दोस्रो हार

न्यूज सञ्जाल ३० जेष्ठ २०७६, बिहीबार ०७:५२

झापा । फ्रान्समा जारी महिला विश्वकपमा दक्षिण कोरियाले दोश्रो हार व्यहोरेको छ। समुह ए को पहिलो खेलमा आयोजकसँग ४-० ले पराजित कोरियालाई नाइजेरियाले २-० ले हराएको हो। उपहार गोलबाट नाइजेरियाले अग्रता बनाएको थियो । २९औ मिनेटमा कोरियाली डिफेन्डर किम-डो-योनले बल ...

साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

न्यूज सञ्जाल ३० जेष्ठ २०७६, बिहीबार ०७:४१

एजेन्सी- एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा ...

योगेश गुरुङ बिर्तामोड गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बन्दा… (फोटो फिचर)

न्यूज सञ्जाल २९ जेष्ठ २०७६, बुधबार ०८:५१

झापा । पूर्वेली युथ फुटबल क्लब बिर्तामोडले प्रथम बिर्तामोड गोल्डकपको उपाधि जित्दा मिडफिल्डर योगेश गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । गोल्डकपमा सहभागी अन्य सात टिमका स्टारर खेलाडीलाई पछि पार्दै योगेशले सर्वोत्कृष्ट खेलाडीको उपाधिसँगै नगद १० हजार जितेका हुन् । उनको ...

विमलको दुई गोलसँगै टिसीलाई उपाधि

न्यूज सञ्जाल २९ जेष्ठ २०७६, बुधबार ०८:१९

झापा- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले दुई गोल गरेसँगै माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सले सिजनको पहिलो उपाधि जितेको छ । मंगलबार राति भएको दोस्रो लेगको खेलमा टिसीले फोकाइधुमाथि ३-१ को जीत दर्ता गर्दै च्यारिटी सिल्ड उपाधि जितेको ...

काँकरभिट्टाका मिन अब राष्ट्रिय प्रशिक्षक

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार २२:२१

झापा । पूर्व फुटबलर झापाका हरि खडकाले नेपाली महिला फुटबलको प्रशिक्षक सम्हालिरहँदा झापाकी अस्मिता खवासले पनि गोलरक्षकको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी थिइन् । तर, अब प्रशिक्षक हरि खड्का र अस्मिता खवास मात्र नभएर मिन बस्नेतले पनि नेपालको उमेर समूहको राष्ट्रिय ...

बिर्तामोड गोल्डकपको उपाधि पूर्वेलीलाई

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार १९:१८

बिर्तामोड । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १-० को अन्तरले हराउँदै पूर्वेली युथ क्लब च्याम्पियन भएको हो । दोस्रो हाफको २२ ...

आज बिर्तामोड गोल्डकपको फाइनल, पूर्वेली र पाञ्चायन भिड्दै

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार ०९:१०

झापा । गत जेठ २१ गतेदेखि डोमाला राजवंशी रंगशालामा सञ्चालन भइरहेको प्रथम बिर्तामोड गोल्डकप २०७६ फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ । बिर्तामोडस्थित डोमाला राजवंशी रंगशालामा दिउँसो ३ बजे हुने फाइनल भिडन्तमा पूर्वेली युथ एफसी झापा र पाञ्चायन एफसी सुनसरीले प्रतिस्पर्धा ...

‘एलिफेन्ट टु रेडपाण्डा’ सन्दकपुर यात्रा

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार ०८:०२

झापा- हात्ती कोरिडोर र रेडपाण्डाको वासस्थान संरक्षणका लागि नेपाली र भारतीय युवाले काँकरभिट्टादेखि इलामको सन्दकपुरसम्म मोटरसाइकल यात्रा सुरु गरेका छन् । प्रदेश सरकारको पर्यटन तथा वातावरण समितिकी सभापति सांसद सीता थेवेले काँकरभिट्टाबाट यात्रीलाई बिदाइ गरिन् । यात्रामा नेपाल र भारतका २० जना ...

1 287 288 289 290 291 326
×