‘चेन्ज एन्फा’का अभियन्ता पाण्डेले छाडे एन्फा

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार ०७:३२

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय एन्फा नेतृत्वसंग असन्तुष्ट रहदै आएका पाण्डेले अन्तर्राष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिने निर्णय गरेका हुन् । उनले ...

चर्चित क्रिकेटर युवराज सिंहले लिए सन्यास

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार १६:१६

झापा । चर्चित क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। एकदिवसीय विश्वकप चलिरहँदा उनले सन्यासको घोषणा गरेका हुन्। क्यान्सरले लामो समय राष्ट्रिय टिमबाट बाहिर बसेका उनी उपचारपश्चात् पुन: राष्ट्रिय टिममा फर्किएका थिए। युवराजले आफ्नो खेलमा केही रेकर्ड पनि राखेका ...

युवती मृत्यु प्रकरण : वार्ता जारी, दोष देखिए प्रहरीलाई कारबाही गरिने

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार १०:१७

बिर्तामोड । आइतबार दिउँसो कनकाई अस्पतालमा भएको घटनामा प्रहरीले दमन गरेको भन्दै पीडित पक्षले प्रहरीलाई कारबाहीको माग गरेका छन् । उपचारका क्रममा सुर्योदय नपा–९ इलामकी २१ वर्षीया बिबिसा तामाङको मृत्यु भएपछि पीडित परिवारका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । आक्रोशित ...

साविक विजेता अष्ट्रेलियालाई भारतले हरायो

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार ०८:४३

एजेन्सी- भारतले एकदिवसीय विश्वकपअन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो ...

पोर्चुगल बन्यो नेसन्स लिग च्याम्पियन

न्यूज सञ्जाल २७ जेष्ठ २०७६, सोमबार ०८:३५

एजेन्सी- आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १-० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्को ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको ...

पाञ्चायन र पूर्वेलीको फाइनल भेट पक्का

न्यूज सञ्जाल २६ जेष्ठ २०७६, आईतवार १९:३२

झापा । टाइब्रेकरमा भाग्यमानी सावित हँुदै पाहुना टोली सुनसरीको पाञ्चायन एफसी प्रथम बिर्तामोड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबले आयोजक रेड स्टार एफसीलाई पराजित गरेर फाइनल प्रवेश गरेको हो । निर्धारित ...

बिर्तामोड गोल्डकप : फाइनल प्रवेशका लागि आयोजक र पाञ्चायन भिड्दै

न्यूज सञ्जाल २६ जेष्ठ २०७६, आईतवार १०:३४

झापा । प्रथम बिर्तामोड गोल्डकपको अन्तिम सेमिफाइनल खेल आज बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ । अपराह्न ४ बजे हुने खेलमा आयोजक रेड स्टार एफसी बिर्तामोडले पाहुना टोली सुनसरीको पाञ्चायन एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै टोलीमा नाम चलेका खेलाडी रहेका ...

राष्ट्रपति रनिङ शील्डमा सगरमाथा मावि सर्वोत्कृष्ट

न्यूज सञ्जाल २६ जेष्ठ २०७६, आईतवार ०८:३४

गंगा बराल, भद्रपुर । झापाको भद्रपुर माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मंगलबार एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेको प्रतियोगितामा भद्रपुर नगरभित्रका २८ विद्यालय सहभागी थिए भने माध्उमिक तहका विद्यार्थीले ...

मदन भण्डारी स्पोर्टसलाई भलुवा गोल्डकपको उपाधि

न्यूज सञ्जाल २५ जेष्ठ २०७६, शनिबार २१:२५

सुनसरी । काठमाडौँको मदन भण्डारी स्पोर्टस् एकाडेमीले सातौँ भलुवा गोल्डकपको उपाधि जितेको छ । मदन भण्डारी स्पोर्टस् एकाडेमीले शनिबार सम्पन्न फाइनल खेलमा संयुक्त युवा क्लब सिमरिया सुनसरीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । निर्धारित समयमा ...

पूर्वेली युथ बिर्तामोड गोल्डकपको फाइलनमा

न्यूज सञ्जाल २५ जेष्ठ २०७६, शनिबार १९:०७

झापा । प्रथम बिर्तामोड गोल्डकपको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । हल्दिबारीको जलथल फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमा गोलपोस्ट नजिकै ...

1 288 289 290 291 292 326
×