प्रधानमन्त्री कपमा क्रिकेटको उपाधि पुलिसलाई

न्यूज सञ्जाल २५ जेष्ठ २०७६, शनिबार १५:३६

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले पहिलो पटक उपाधि उचालेको हो । १ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ...

आदिवासी रंगशाला जोगाउन संघर्ष समिति

न्यूज सञ्जाल २५ जेष्ठ २०७६, शनिबार १३:५०

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गत संघीय लिम्बुवान मञ्च नेपालले झापाको कमल गाउँपालिका लखनपुरमा बन्न लागेको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई मदन भण्डारी रंगशाला बनाउने राज्यको षडयन्त्रको विरुद्ध आन्दोनलको घोषणा गरेको छ । मञ्चले जेठ २४ गते दमकमा एक बैठक ...

इलामलाई हराउँदै आयोजक रेड स्टार सेमिफाइनलमा

न्यूज सञ्जाल २५ जेष्ठ २०७६, शनिबार ११:१५

बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको शनिबारको खेलबाट आयोजक रेड स्टार फुटबल क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा इलामको त्रिवेणी युथ क्लबलाई ४–१ ले स्तब्ध पार्दै रेड स्टारले बाजी मारेको ...

बिर्तामोड गोल्डकप : रेड स्टार र त्रिवेणीको खेल हुँदै

न्यूज सञ्जाल २५ जेष्ठ २०७६, शनिबार ०८:४४

बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल अहिले भइरहेको छ । हिजो हुने भनिएको अयोजक रेड स्टार एफसीले इलामको त्रिवेणी एफसीबीच अन्तिम क्वार्टरफाइनल खेल हावाहुरी र पानीका कारण स्थगित भएको थियो । आयोजकका ...

प्रदेशस्तरीय पुरुष कबड्डीमा झापा च्याम्पियन

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार १८:५७

काँकरभिट्टा । कबड्डी पुरुषको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा झापा च्याम्पियन भएको छ । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा काँकरभिट्टामा आयोजित उक्त प्रतियोगितामा १३ जिल्लालाई पछि पार्दै उपाधि झापाले हात पारेको हो । गत मंगलबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु ...

स्पोर्टस् अवार्डमा रुस्लान सह-प्रायोजक

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार १८:४४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७५ का लागि सह–प्रायोजकको रुपमा विजय डिस्ट्रिलरीको रुस्लान फुटबलसंग प्रायोजन सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी ...

आयोजक र त्रिवेणीको खेल भोलि बिहान

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार १८:३२

बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल भोलि बिहान हुने भएको छ । अयाोजक रेड स्टार एफसीले इलामको त्रिवेणी एफसीबीच हुन भनिएको अन्तिम क्वार्टरफाइनल खेल हावाहुरी र पानीका कारण स्थगित भएको छ । ...

बिर्तामोड गोल्डकप : सेमिफाइनलका लागि आयोजक र त्रिवेणी भिड्दै

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार १२:२०

बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल आज हुँदैछ । आज डोमालाल राजवंशी रंगशालामा अपराह्न ४ बजे अयाोजक रेड स्टार एफसीले इलामको त्रिवेणी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । आयोजक र पाहुना टोलीबीचको भिडन्तमा विजयी ...

प्रदेशस्तरीय तेक्वान्दोको उपाधि सुनसरीलाई

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार १२:१०

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि काँकरभिट्टामा सुरु सो प्रतियोगितामा सुनसरी च्याम्पियन भएको हो । तीन दिवशीय प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो ...

ताइपेइविरुद्ध नेपालको प्रदर्शनबाट प्रशिक्षक कालीन सन्तुष्ट

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार ०८:३७

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबार चाइनिज ताइपेइसँग भएको मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा हासिल गर्यो । पहिलो हाफमा १ गोलले पछाडी रहेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक योहान कालीनले खेलाडीहरुको ...

1 289 290 291 292 293 326
×