उदयपुर गोल्डकपमा संकटा र गोर्खा ब्वाइज भिड्दै
गाईघाट । छैटौँ उदयपुर गोल्डकपको अन्तिम क्वाटरफाइनल आज सिएमजी संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीको सामना गर्दैछ । स्थानीय थरुहट रंगशालामा अपराह्न ५ बजे सेमिफाइनल खेलका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि मोरङ, आयोजक उदयपुर र एपीएफ सेमिफाइनलमा पुगिसकेका छन् । आठ ...